विधेयकप्रमाणीकरण सम्बन्धमा -विज्ञप्ति

अार्थिक वर्ष

प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक ,२०७५ र प्रदेश आर्थिक कार्यविधि (पहिलो संसोधन) विधेयक २०७५ प्रदेश प्रमुखबाट प्रमाणीकरण भएकाले यो विज्ञप्ति जारी गरिएको छ |