प्रेस विज्ञप्ति २०७७_१२_२७

अार्थिक वर्ष

मन्त्रीहरु र राज्यमन्त्रीहरुको नियुक्ति तथा शपथ सम्वन्धी जानकारी

१ श्री शेरधन राई                   मुख्यमन्त्री

२ श्री हिक्मत कुमार कार्की     मन्त्री               आन्तरिक मामिला तथा कानुन मन्त्रालय

३ श्री टंक आङ्वुहाङ (लिम्बु) मन्त्री          आर्थिक मामिला तथा योजना मन्त्रालय

४ श्री जगदीशप्रसाद कुसियैत  मन्त्री           उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

५  श्री राम बहादुर मगर         मन्त्री          भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

६ श्री उषाकला राई               मन्त्री          सामाजिक विकास मन्त्रालय

७ श्री अम्बिरबाबु गुरुङ         मन्त्री          भौतिक पूर्वाधार विकास मन्त्रालय

८ श्री राजकुमार ओझा         राज्यमन्त्री       उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

९ श्री कला घले                  राज्यमन्त्री         भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय