पूर्वाञ्चल विश्वविद्यालय काे २६ अाै वार्षिकोत्सब

अार्थिक वर्ष

पूर्वाञ्चल विश्वविद्यालकाे २६ अाै वार्षिकोत्सब कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेश प्रमुख माननीय साेमनाथ अधिकारी `प्यासी´ज्यूबाट विभिन्न क्षेत्रमा विशेष याेगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई सम्मान गरियाे ।