पत्रकार भेटघाट २०७६

अार्थिक वर्ष

पत्रकारसँग भेटघाट 

२१ पाैष, २०७६ बिराटनगर । प्रदेश प्रमुख माननीय साेमनाथ अधिकारी `प्यासी´ज्यू अाज अाफ्नै कार्यलयमा पत्रकारहरूसँग भेटघाट गर्नुभएकाे छ । पत्रकारसँग परिचय गर्दै सबै पत्रकारलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै एकजुट हुनुुुुुुु पर्ने बताउनु भयाे ।