अन्तरधार्मिक शान्ति पार्क, (धार्मिक तथा पर्यटकीय परियोजना) लेटाङ्ख, मोरङ्ख

अार्थिक वर्ष

अन्तरधार्मिक शान्ति पार्क, (धार्मिक तथा पर्यटकीय परियोजना) लेटाङ्ख, मोरङ्ख
सामाजिक विकास मन्त्री, माननीय जीवन घिमिरेले प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यू समक्ष परियोजनाको डेमो प्रस्तुत गर्न लगाउनु भएको छ ।
प्रदेश नं. १ मा बसोबास गर्ने ९ जातीका नेपालीहरुको धार्मिक विस्वासलाई आस्थाको केन्द्र बिन्दु बनाउने  विश्वास लिएर यो परियोजनाको आधारभूत कार्यहरु सुरुवात गरिएको कुरा माननीय जीवन घिमिरेले जानकारी गराउनु भएको थियो ।