नेपाल सरकार प्रदेश नं.1 को दोस्रो वार्षिक उत्सब समारोह २०७६

अार्थिक वर्ष

नेपाल सरकार प्रदेश नं.२ को दोस्रो वार्षिक उत्सब समारोह २०७६ लाई प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले संवोधन गर्नु भएको थियो । प्रदेश नं. १ का मूख्यमन्त्री माननीय शेरधन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका सम्पूर्ण मन्त्रालयका माननीय मन्त्रीज्यूहरु र संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति रहेको सो कार्यक्रममा प्रदेश सरकारको दुई वर्षे कार्यकालका उपलब्धीहरु समेटी प्रकाशन गरिएको पुस्तकको विमोचन प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले गर्नु भएको थियो ।
३ फागुन, २०७६