सुची दर्ता सम्बन्धी सूचना

अार्थिक वर्ष

यस प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं. १, विराटनगरको लागि आ.ब. ०७५/७६ मा आवस्यक पर्ने तपसिल बमोजिमको वस्तु तथा सेवा उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुवाट सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ अनुसार मौजुदा सूची (Standing List) दर्ताको लागि निम्न वमोजिम कागजातहरु निवेदन साथ संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र आफूले गर्न चाहेको कारोवारको व्यहोरा उल्लेख गरी सार्वजनिक खरिद नियमावली, २०६४ को अनुसूची २(क) वमोजिमको ढाँचामा प्रत्येक कामका लागि छुट्टा छुट्टै निवेदन यस कार्यालयमा दर्ता गराउनुहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

बिस्तृत सूचना हेर्न तल Link मा click गर्नुहोस |