विज्ञप्ति

अार्थिक वर्ष

विज्ञप्ति

 

प्रदेश सभाको विभिन्न वैठकबाट पारित भई प्रदेश प्रमुखको कार्यालयमा प्रमाणिकरणको लागि प्राप्त हुन आएको “जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा  सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०७५” नेपालको संविधानको धारा २०१ को उपधारा(२) वमोजिम माननीय प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङज्यू बाट मिति २०७५।०५।१४ गते विहिवारका दिन प्रमाणिकरण भएकोले यो विज्ञप्ती जारी गरिएको छ ।