०७५/७६

नेपाल सरकार प्रदेश नं.1 को दोस्रो वार्षिक उत्सब समारोह २०७६

नेपाल सरकार प्रदेश नं.२ को दोस्रो वार्षिक उत्सब समारोह २०७६ लाई प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले संवोधन गर्नु भएको थियो । प्रदेश नं. १ का मूख्यमन्त्री माननीय शेरधन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका सम्पूर्ण मन्त्रालयका माननीय मन्त्रीज्यूहरु र संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति रहेको सो कार्यक्रममा प्रदेश सरकारको दुई वर्षे कार्यकालका उपलब्धीहरु समेटी प्रकाशन गरिएको पुस्तकको विमोचन प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले गर्नु भएको थियो ।
३ फागुन, २०७६

इटहरी साहित्यिक समूहको धरणीधर दाहाल स्मृति पुरस्कार २०७६ कार्यक्रम

श्रष्टा द्वय सम्मानित
सुनसरी, आज इटहरी साहित्यिक समूहले धरणीधर दाहाल स्मृति पुरस्कार २०७६ द्वारा श्रष्टा द्वयलाई सम्मान गरेको छ । नेपाली साहित्यका मूर्धन्य व्यक्ति साहित्यकार बैरागी काइला र ललितकलाकार विक्रम श्रीलाई आज  प्रदेश नम्बर १ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले दोसल्ला ओढाइ रु पच्चिस हजारको धन राशी सहित सम्मान गर्नु भएको छ ।

प्रदेश नं. १ का माननीय प्रदेश प्रमुखबाट बर्जु ताल अवलोकान/निरीक्षण

                                       प्रदेश नं. १ का माननीय प्रदेश प्रमुखबाट बर्जु ताल अवलोकान/निरीक्षण

अ.दु.अ.आयोगले माननीय प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन आज बुझायो

                                          अ.दु.अ.आयोगले माननीय प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन आज बुझायो

प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले प्याब्सन झापाको २९ औँ वार्षिकोत्सब औपचारिक उद्घाटन

                                                              प्याब्सन झापाको २९ औँ वार्षिकोत्सब
पौष २४, विर्तामोड । निजी तथा आवासिय अर्गनाइजेसन झापाको २९ औँ वार्षिकोत्सबको उद्घाटन समारोहलाई प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले पानसमा दीप प्रज्जलन गरी औपचारिक उद्घाटन गर्नु भएको थियो ।

अन्तरधार्मिक शान्ति पार्क, (धार्मिक तथा पर्यटकीय परियोजना) लेटाङ्ख, मोरङ्ख

अन्तरधार्मिक शान्ति पार्क, (धार्मिक तथा पर्यटकीय परियोजना) लेटाङ्ख, मोरङ्ख
सामाजिक विकास मन्त्री, माननीय जीवन घिमिरेले प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यू समक्ष परियोजनाको डेमो प्रस्तुत गर्न लगाउनु भएको छ ।
प्रदेश नं. १ मा बसोबास गर्ने ९ जातीका नेपालीहरुको धार्मिक विस्वासलाई आस्थाको केन्द्र बिन्दु बनाउने  विश्वास लिएर यो परियोजनाको आधारभूत कार्यहरु सुरुवात गरिएको कुरा माननीय जीवन घिमिरेले जानकारी गराउनु भएको थियो ।