०७६/०७७
Breadcrumb
- गृहपृष्ठ
- ०७६/०७७
गण्डकी प्रदेश का सभामुख माननीय नेत्रराज अधिकारी ज्यु को नेतृत्व मा आएको प्रदेश सभा सदस्य हरु द्वारा प्रदेश प्रमुख ज्युको निवासमा शिष्टाचार भेटघाट गर्नुहुदै।
गण्डकी प्रदेशका सभामुख माननीय नेत्रराज अधिकारी ज्यु को नेतृत्व मा आएको प्रदेश सभा सदस्य ज्युहरु द्वारा प्रदेश प्रमुख ज्युको निवासमा शिष्टाचार भेटघाट गर्नुहुदै।
प्रेस विज्ञप्ति
मनमोहन प्राविधिक विश्वविध्यालय ब्यबस्था गर्न बनेको विधयेक २०७६ प्रमाणीकरण गरिएको जानकारी दिन जारि गरिएको विज्ञप्ति |
प्रेस विज्ञप्ति
सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण,२०७६ ब्यबस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएकोमा यो विज्ञप्ति जारीगरिएको हो |
प्रेस विज्ञप्ति
प्रदेश सवारी तथा यातायात ब्यबस्था विधेयक २०७६ प्रमाणीकरण भएकोमा यो विज्ञप्ति जारी गरिएको हो |
प्रेस विज्ञप्ति २०७६/०५/३०
प्रदेश सहकारी विधेयक २०७५ प्रमाणीकरण भएकोमा यो प्रेस विज्ञप्ति जारी गरिएको हो |
प्रेस विज्ञप्ति २०७६/०५/२६
"विधुत सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक ,२०७५" प्रमाणीकरण भएकोमा यो विज्ञप्ति जारी गरिएको छ |
प्रेस विज्ञप्ति
प्रदेश लोकसेवा आयोगको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक,२०७६ र
प्रदेश स्वायत संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक,२०७६ पारित गरिएकोमा यो विज्ञप्त जारी गरिएको हो |
Pagination
- Page 1
- Next page ››