सम्माननीय प्रदेश प्रमुखको सन्देश/शुभकामना

प्रदेश परिचय

हिमाल,पहाड र तराईसम्म फैलिएको यस प्रेदेश नं १ मा झापा,इलाम,पांचथर,ताप्लेजुंग,संखुवासभा,तेरथुम,भोजपुर,धनकुटा,खोटाङ,सुनसरी,मोरङ,सोलुखुम्बु ओखलढुंगा र उदयपुर गरि जम्मा १४ वटा जिल्ला पर्दछन | यस प्रदेशको पुर्वतर्फ भारतको पश्चिमबंगाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन | यसै गरि उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ प्रदेश नं २ र प्रदेश नं ३ पर्दछन | अक्षांशको हिसाबले यो प्रदेश २६∘ २७’ १५ “ पर्दछ भने देशान्तरको हिसाबले ८७∘ १६’ ४७” पर्दछ | यस प्रदेशको कुल क्षेत्रफ़ल २५९०५ वर्ग कि.मि तथा कुल जनसंख्या ४५३४९४३ रहेको छ | मोरङ जिल्लाको बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी तोक